Posts

Showing posts from 2019

सातै प्रदेश प्रमुख सिफारिस, कुन प्रदेशमा को ?

Image

महरालाई थुनामा राख्न अदालतको आदेश

Image
१८ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो । घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार हाेइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ । संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा ड...

वागेश्वरीको चौथो वार्षिक साधारण सभा सम्पन्न

Image
काठमाडौ ः श्री बागेश्वोरी सानाकिसान कृषि सहकारी सन्था लि. को चौथो वार्षिक साधारण सभा सप्पन्न भएको छ । कार्यक्रममा खाडादेबी गाउपालिका अध्यक्ष प्रेम ब. तामाङको प्रमुख आतिथ्य, उपाध्यक्ष मखमली श्रेष्ठ, १ न वडाअध्यक्ष बिष्णु कु. श्रेष्ठ, ४ न. वडाअध्यक्ष धन ब. मानन्धर, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रामेछापको जिल्ला सदस्य मान ब. तामाङलगायत अन्य अतिथिहरुको उपस्थितिमा उद्घाटन भएको थियो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर समृद्धिको सपना साकार हुने बताउनुभएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकासमा योगदान दिने बताउनुभयो । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कु. श्रेष्ठले सहकारीले गाउँको विकासमा योगदान दिने धारणा व्यक्त गर्नुभयो । संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले सहकारीको भावी कार्ययोजना प्रस्तुत गर्दै शेयर सदस्यले कृषीमा सहुलियत ब्याजदरमा ऋण लिन सकिने र संस्...