गुल्मीको उर्लेनीमा बस दुर्घटना, कम्तिमा पाँच को मृत्यु

१८ असोज, रेसुङ्गा गुल्मीको रेसुङ्गा नगरपालिकामा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको लु ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिका नजिकै उर्लेनी भन्ने स्थानमा दुर्घटना भएको हो
दुर्घटनामा एक बच्चा चार पुरुष गरी पाँच जनाको मृत्यु भएको घटनास्थलबाट अनिल खत्रीले जानकारी दिएका छन् बस रुपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै थियो

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न