Posts
Showing posts from 2016
Lai Bari Lai - Rakesh Rasaili and Wasim | New Nepali Pop Song 2016
- Get link
- X
- Other Apps
दर्शक मात्र होइन ड्रिम्सले पर्यटक तान्न सक्छ, हेर्नुहोस २० तस्विर
- Get link
- X
- Other Apps
CLICK HERE FOR MORE ENTERTAINMENT चलचित्र ड्रिम्सको ट्रेलर युट्युबमा करिब १० लाख पटक हेरीसकिएको छ । भर्खरै सोहि चलचित्रको नयाँ गीत सार्वजनीक भएको छ । गीतमा निकै रमणीय दृश्यहरु देखिन्छन् । जुन दृश्यले दर्शकलाई फिल्म हेर्न हलसम्म मात्र होइन, फिल्म छाँयाकन भएका त्यी ठाउँहरुमा पुग्ने चाहना बढाउँछ । फाल्गुन २१ गतेदेखि प्रर्दशनमा आउन लागेको ड्रिम्सले दर्शकको मन जित्ने अपेक्षा गरीएको छ । हेर्नुहोस् ड्रिम्सको एउटा गीतबाट लिइएका २० तस्वीर । CLICK HERE FOR MORE ENTERTAINMENT
दिर्घकालीन रोग युरिक एसिड लाग्नबाट जोगिने केही उपायहरु पनि छन्!!
- Get link
- X
- Other Apps
आधुनिक जीवनशैली र खानपान ले धेरैजसोमा आजकाल युरिक एसिडको समस्याले पिरोलेको छ । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ । १. शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुप्रिएर बस्दछ र रगतमा प्रसार हुन्छ । २. मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् । ३. तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ । ४. क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ । ५. अल्कोहल...
मोबाइलको मूल्य थाहा पाउने एसएमएस सेवा, ३२३३ बाट सबै जानकारी लिन सकिने
- Get link
- X
- Other Apps
मोबाइलको मूल्य थाहा पाउने एसएमएस सेवा, ३२३३ बाट सबै जानकारी लिन सकिने काठमाडौं, १४ असोज । ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर एसएमएस (SMS) सेवा संचालनमा ल्याएको छ । कुनै पनि मोबाइल खरिदकर्ताले आफ्नो फोनबाट ३२३३ मा एसएमएस गरी विभिन्न ब्राण्ड र मोडलका मोबाइल फोनहरुको बारेमा जानकारी, फीचर, खरिद मूल्य लगायतका विषयहरु थाहा पाउन सक्ने कम्पनीले जनाएको छ । यो सेवाबाट ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको बारेमा मूल्यसहितको जानकारी थाहा पाउन मेसेज बक्समा मोबाइलको ब्राण्ड नेमको पहिलो तीन अक्षर टाइप गरी स्पेस (खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ । (उदाहरणको लागि सामसुंगको जे सेभेन मोडलको बारेमा जानकारी लिनपरेमा SAM j7 टाइप गरेर ३२३३ मा पठाउनुपर्नेछ) । ग्राहकहरुले आफ्नो चाहना अनुसारको मोबाइल ब्राण्डको नाम र मोडल नम्बर मेसेज बक्समा टाइप गरेर ३२३३ मा पठाएमा तत्काल त्यसको सम्पूर्ण जानकारी ग्राहकहरुको मोबाइल नम्बरमा प्राप्त हुने कम्पनीले उल्लेख गरेको छ । मोबाइल खरिद गर्न विभिन्न पसल तथा बजार धाउनुपर्ने, आफ्नो रोजाईको ब्राण्ड र मो...
ईपीएस कोरियन भाषाको आवेदन अब अनलाइनमै
- Get link
- X
- Other Apps
नवराज ढकाल | २०७२ पौष २८ मंगलवार 2059 पटक पढिएको काठमाडौं : ईपीएस भाषाका परीक्षार्थीले अबदेखि अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन्। ईपीएस कार्यालयले आगामी साता अनलाइन सिस्टम तयार पार्न टेन्डर आव्हान गर्दैछ। तीन महिनाभित्र सिस्टम तयार भइसक्ने ईपीएसले जानकारी दिएको छ। विगत दुई वर्षदेखि अनलाइनबाट आवेदन भराउने योजना बनाइए पनि सफ्टवेयर निर्माण कार्य अघि बढाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अब ईपीएस कार्यालयले आफ्नै कोषबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको हो। इपिएस सञ्चालन कोषबाट खर्च गरेर अनलाइन आवेदन प्रणाली तयार पार्न लागिएको ईपीएसले जानकारी दिएको हो। यसका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। काम गर्न दक्षिण कोरिया जानेले कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। यसलाई ईपीएस परीक्षा भन्ने गरिएको छ। ईपीएस कार्यालयका प्रमुख डिल्ली बास्तोलाले तीन महिनाभित्र अनलाइन सिस्टम तयार पारिसक्ने गरी काम अघि बढाइएको जानकारी दिए।'साधनस्रोतको अभाव छैन। ईपीएस कोष परिचालनबाट खर्च गरी सफ्टवेयर तयार पार्दैछौं।' अह...
के हुँदैछ पाँच डनको मुद्दा ?
- Get link
- X
- Other Apps
अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पाँच डनको मुद्दा फैसला चरणमा पुगेको छ । सम्पत्ति शुद्दीकरण विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको अभियोगमा गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्द ०७० जेठमा दायर गरेको मुद्दा फैसला चरणमा पुगेको हो । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश दिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
भिडियाे हेर्नुस्, यसरी बनेकाे थियाे 'बाहुबली'मा साँढेसँग मान्छे जुधेकाे दृश्य
- Get link
- X
- Other Apps
चिसोसँगै रुघा लाग्यो ? यसो गर्नुहोस्
- Get link
- X
- Other Apps
संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् । घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्यु गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ ।रुघा लागेको व्यक्ति कोठाका झ्याल–ढोका लगाएर बस्दा जीवाणुहरू त्यही रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ। कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ। संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन । यसले ठूलै समस्या नल्याओस् भन्नका लागि केहि रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केहि साधारण उपाय अपनाउन सकिन्छ। रुघा लागेको व्यक्तिको संसर्ग नगर्...
काठमाडौंमा नाकाबन्दी पछिकै सबैभन्दा धेरै ग्यास बुलेट भित्रियो
- Get link
- X
- Other Apps
काठमाडौं – राजधानीमा भारतले गरेको अघोषित नाकाबन्दीपछिकै सबैभन्दा धेरै ग्यासका बुलेट नेपाल भित्रिएका छन् । मंगलबार नाकाबन्दी पछिकै धेरै ग्यास बुलेट काठमाडौं भित्रिएका हुन् । निगम स्रोतका अनुसार मंगलबार राति सबैभन्दा धेरै ७ बुलेट ग्यास काठमाडौं भित्रिएका छन् । सागर ग्यासको ३ बुलेट, नेपाल र सूर्य ग्यासको २–२ बुलेट सहित विभिन्न कम्पनीका ९ हजार ८ सय २४ ग्यास सिलिण्डर राजधानी भित्रिएको हो ।
दैनिक २५ हजार सिलिन्डर ग्यास भित्रिँदै, उपभोक्ताको चुल्हो भने निभेको निभ्यै
- Get link
- X
- Other Apps
२२ पुस, काठमाडौं । पछिल्ला दिनमा वीरगञ्ज बाहेकका नाकाहरुबाट ग्यास बुलेटहरु सहजै नेपाल प्रवेश गरिरहेका छन् । उद्योगहरुमा ग्यास सिलिन्डर भर्ने काम चलिरहेकै छ । तर पनि देशभर खाना पकाउने ग्यासको चर्को अभाव अझै कायमै छ । नेपाल आयल निगमको तथ्याङ्कलाई मान्ने हो भने पुस १ गतेदेखि २० गतेसम्म ३ हजार मेट्रिक टन ग्यास नेपाल आएको छ । २० गते भैरहवा नाकाबाट एकैपटक ३० बुलेट ग्यास पनि भित्रिएका थिए । मंगलबार पनि विभिन्न नाकाबाट झण्डै १० वटा बुलेट नेपाल आएका छन् । यसलाई आधार मान्ने हो भने पुस महिनामा मात्रै झण्डै २ सय बुलेट नेपाल प्रवेश गरेको देखिन्छ । एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास हुन्छ । यसलाई आधार मान्दा एउटा बुलेटबाट २५ सय सिलिन्डरमा आधा ग्यास भर्न सकिन्छ । २ सय वटा बुलेटबाट झण्डै ५ लाख सिलिण्डर ग्यास भरिन्छन् । यसलाई आधार मान्दा पुसमा औसतमा दैनिक २५ हजार सिलिन्डरमा भर्न पुग्ने ग्यास भित्रिरहेको छ । यसरी पुस यता भित्रिएका ग्यास पहुँचवालाकोमा नपुग्ने हो भने ५ लाख उपभोक्ताको घरमा निभेको चुल्हो बल्ने थियो । तर, उपभोक्ता भने अझै लामो लाइन बसेर ग्यासको पर्खाइमा छन् । काठमाडौंमा दिनमा सा...
आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका ९५ प्रतिशत कोरिया जान पाउने
- Get link
- X
- Other Apps
काठमाडौं, २१ पुस - आउँदो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेका ९५ प्रतिशत भन्दा बढी रोजगारीका लागि दक्षिण कोरिया जान पाउने भएका छन्। इपिएस कोरिया शाखाले आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि कोरिया जान नपाएकाको संख्या ५ प्रतिशतमा झार्ने तयारी भइरहेको जनाएको छ। रोजगारीका लागि कोरियामा कोटा बढाउन लगातार लबिङ गरिरहेको र कोरिया सरकार पनि सकारात्मक देखिएकाले आउँदो वर्षदेखि भाषा परीक्षा पास भएका ९५ प्रतिशत भन्दा बढी कोरिया जान पाउने शाखाका प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिए। उनका अनुसार कोटा बढाउन कोरिया सरकार सकारात्मक देखिएको र भाषा परीक्षामा पनि कडाई गरिएकाले पास भएका ९५ प्रतिशत कोरिया जान पाउने छन्। यस्तै कोरिया शाखाले कृषि र उत्पादनमुलक क्षेत्र बाहेकमा पनि नेपाली कामदारलाई अवसर दिन माग गरेको छ। शाखाले निर्माण तथा पूर्वाधार क्षेत्रमा पनि नेपाली युवा दक्ष रहेकाले अवसर दिन कोरियासँग औपचारिक आग्रह गरेको हो। कोरियाले अहिले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमका लागि मात्रै नेपाली कामदार लैजाने गरेको छ। यसैबिच नेपालले सन् २०१३ मा चौथो भाषा परीक्षा...
नायिका प्रियंका कार्कीको नयाँ गीत : स्वतन्त्र (भिडियो)
- Get link
- X
- Other Apps