के हुँदैछ पाँच डनको मुद्दा ?

अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पाँच डनको मुद्दा फैसला चरणमा पुगेको छ । सम्पत्ति शुद्दीकरण विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको अभियोगमा गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्द ०७० जेठमा दायर गरेको मुद्दा फैसला चरणमा पुगेको हो ।
done

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश दिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न