ग्यासका लागि गोला …

म्याग्दी सदरमुकाम बेनीस्थित जिल्ला प्रशासन कार्यालय अगाडी ग्यास वितरणका लागि उपभोक्ता छनौट गर्न गोलाप्रथा गरिँदै । दश गुणा बढी उपभोक्ता भएपछि गोलाद्वारा छनौट गरिएको हो । 

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न