जम्मा दुई क्लिकमा फेसबुकको भिडियो डाउनलोड

फेसबुकको फोटो सजिलै डाउनलोड गर्न सकिन्छ, डाउनलोडको फिचर नै छ, राइट क्लिक गरेर पनि डाउनलोड गर्दै आएका छौ ।

तर फेसबुकमा अपलोड गरिएको भिडियोडाउनलोड गर्ने अप्सन फेसबुकले अझैसम्म दिएको छैन ।

अन्य  सफ्टवेयरको माध्यमबाट भिडियो डाउनलोड त गर्न सकिन्छ तर झन्झटिलो तरिकाले ।

सजिलै फेसबुकको भिडियो डाउनलोड गर्न के गर्नुपर्ला भन्ने जिज्ञासा तपाईमा पनि छ भने सजिलो तरिकाले भिडियो डाउनलोड गर्न सकिन्छ । एकदमै छोरो प्रक्रिया छ । पहिले यहाँ क्लिक गर्नुस् । 

सेभफ्रम डटनेट खुलिसकेपछि आफुलाई चाहिएको फेसबुकको भिडियोको लिकंलाई सो साइटमा पेष्ट गर्नुस् र जम्मा दुई पटक मात्रको क्लिकमा भिडियो डाउनलोड सुरु । यो पनि हेर्नुस् : 

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न