श्री बागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लि

श्री बागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लि. ले आज मिति २०७२÷०५÷२५ गते आफ्नो Monthly Meeting मा कार्यसमिति, उपसमिति तथा अन्य शेयरसदस्यहरुको रोहवरमा ऋण समिति र शिक्षा समिति ३÷३ जना चयन गरी सर्वसहमती पारीत गरिएको छ ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न