फेरि भूकम्पको धक्का, सर्वसाधारण निस्के घर बाहिर

काठमाडौं– राजधानीमा भूकम्पको धक्का अनुभव गरिएको छ। दिउसो १२ बजेर २० मिनेट जाँदा काठमाडौं वरिपरिको क्षेत्रमा भूकम्पको धक्का अनुभव गरिएको हो।

वैशाख १२ गते विनाशकारी भूकम्प गएयता परकम्प जाने क्रम रोकिएको छैन। पाँच महिना पछि पनि भूकम्पले काठमाडौंलाई मंगलबार हल्लाएको हो। मध्य दिउसो परकम्पले हल्लाउँदा सर्वसाधारण घर बाहिर निस्किए। कार्यालयमा रहेका कर्मचारीहरु समेत घर बाहिर निस्केका छन्।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न