एकाविहानै ट्रान्समिटर पड्किँदा २ को मृत्यु, ३० भन्दा बढी घाइते

ताजाखबर । काठमाडौँ, २३ मंरि । मकवानपुरमा बुधबार एकाविहानै ट्रान्समिटर पड्किँदा २ जनाको मृत्यु भएको छ ।
विद्ययुत आर्पुती धेरै हुन थालेपछि ट्रान्समिटरले लोड थेग्न नक्दा ट्रान्समिटर जलेको हुन सक्ने प्रहरीले जनाएको छ ।
ट्रान्समिटर पड्किँदा ३० जना भन्दा बढी घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो समय भारतीय नाकाबन्दकिा कारण काठमडौँ उपत्यका लगायतका मुलुकका विभिन्न शहरी क्षेत्रमा आपूर्ति भएको विद्युयले भारत थेग्न नसक्दा ट्रान्सर्फमर पड्किने जल्ने क्रम बढेको छ ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न