गुगल क्रोमको बहुउपयोगी किबोर्ड सर्टकट

गुगल क्रोमको बहुउपयोगी किबोर्ड सर्टकट कम्प्युटर चलाउदा कि बोर्ड सर्टकट प्रयोग गर्दा काम गर्न निक्कै सजिलो हुन्छ। कतिपय समयमा हामी तिनै कि बोर्ड सर्टकट नजान्दा समस्यामा पर्छौ । अहिले सबै भन्दा बढी प्रयोग हुने वेब ब्राउजर गुगल क्रोम हो । ५० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ता गुगल क्रोम नै प्रयोग गर्छन । हेर्नुस गुगल क्रोम्मा केहि  सर्टकट कि हरु जसले ब्राउजर अझ सहज तरिकाले चलाउन सकिन्छ ।
१).  Google Chrome को home page खोल्नको लागि : Alt + Home
२). तपाइले भर्खरै close गरेका Tabs हरु open गर्न:  Control + Shift + T   तपाइले recently closed गरेका १० ओटा tabs हरु यो key combination press गरेर पालैपालो open गर्न सक्नुहुनेछ
३). तपाइले Open गरेका प्रत्यक tab मा पालैपालो जानको लागि: Control + Tab .
४). New tab खोल्नको लागि: Control + T
५)   तपाइले Open गरेका प्रत्यक tabs मा बिपरित दिशाबाट पालैपालो जानको लागि :  Control + Shift + Tab
६)  पहिलो tab देखि  अन्तिम tab सम्म जानको लागि : Control + 1, Control + 2 …. Control + 9 ६)   Google Chrome bookmarks bar हटाउन/देखाउनको लागि :  Control +B ७)  Downloads page.खोल्नको लागि : Control + J
८).History page.खोल्नको लागि:  Control + H
९). Google Chrome Task manager खोल्नको लागि  : Shift + Escape १०). URL clear गरि नयाँ सर्च अथवा नयाँ URL हाल्नको लागि : Control + K or Control + E

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न